Live on
Your Voice, Your Power
लसएञ्जल्स(जीन्यूज)– इन्टरनेशनल स्टार किम कार्दाशियन सामाजिक सञ्जालमा प्रवेश गरेसँगै उनी नियमित रुपमा आफ्नो बिकिनी फोटो पोस्ट गरिरहन्छिन् । तर हालै उनले बिकिनी लगाएर अलिक फरक किसिमको तस्वीर शेयर गरिन् । तस्वीरमा उनी टेनिस कोर्टमा हातमा रेकेट बोकेर उभिएकी छन् । जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्वीरमा किमको एक हातमा रेकेट र अर्को…