बलिउड/हलिउड Archives | Page 90 of 186 | Khabarhub Khabarhub

एक वर्षदेखि अलग्गै छन् हेमा र धर्मेन्द्र

मुम्बई– कोरोना महामारीले मानिसहरुलाई आफन्तबाट टाढा बनाइरहेको छ । महिनौंदेखि मानिसहरु आफ्नो परिवारलाई भेट्न पाएका छैनन् । आम मानिसहरुसँगै सेलिब्रेटीहरुको जीवन पनि सर्वसाधारणको भन्दा कम छैन । दैनिक जागरणमा प्रकाशित समाचारअनुसार बलिउड अभिनेता धर्मेन्द्र र अभिनेत्री हेमा मालिनीले एक वर्षदेखि एकापसमा भेट्न सकेका छैनन् । धर्मेन्द्रले मुम्बईबाट टाढा रहेको आफ्नो फार्महाउसमा आफूलाई राखेका छन् ।…