बलिउड/हलिउड « Khabarhub

‘द गेम अफ थ्रोन्स’को प्रिक्वेल सिरिज तयारी

लसएञ्जल्स–अमेरिकी फेन्टासी ड्रामा सिरिज ‘द गेम अफ थ्रोन्स’को प्रिक्वेल सिरिज ‘हाउस अफ ड्रागन’को प्रि–प्रोडक्सनको काम सुरु भएको छ । सिरिज निर्माता कम्पनी एचबीओले यसको पुष्टि गरेको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार एचबीओले सामाजिक दुरीलाई कायम राख्दै फिल्मसँग सम्बन्धित कलाकारहरु पेड्डी कोन्सिडिन र मेट स्मिथको तस्वीर सार्वजनिक गरेको छ । ‘हाउस अफ द ड्रागन’ले ‘गेम अफ…