समीक्षा « Khabarhub

समीक्षा : भव्यतामा फसेको ‘जुगजुग जियो’

करण जोहर बलिउडमा फ्यामिली ड्रामा बनाउन माहिर निर्माता निर्देशक मानिन्छन्। उनले आफूलाई लभ स्टोरी र फ्यामिली ड्रामामार्फत् नै स्थापित पनि गरेका हुन्। यिनै करणले सन् २०१९ मा राज मेहतालाई गुड न्युज फिल्ममार्फत ब्रेक दिए। यिनै राजले निर्देशन गरेको दोस्रो फिल्म ‘जुगजुग जियो’ प्रदर्शन भइरहेको छ। फिल्म एक परिवारको कथामा छ। विवाहलाई तीन जेनेरेशनको माध्यमबाट देखाइएको…