सिनेमा « Khabarhub

‘डिसेम्बर फल्स’ मा आर्यनको जोडी उपासना

काठमाडौं – आर्यन सिग्देलको शीर्ष भूमिका रहने फिल्म ‘डिसेम्बर फल्स’ मा उपासना सिंह ठकुरी पनि अनुबन्ध भएकी छिन् । फिल्ममा आर्यन र उपासनाको जोडी देख्न सकिने भएको छ । पछिल्लो समय हिट फिल्म दिन नसकेका आर्यन र हिट फिल्म दिएकी उपासनाको यो फिल्मले सफलता पाउने अपेक्षा गरिएको छ । आर्यनलाई दर्शकलाई लभर ब्यायका रुपमा रुचाएका…