सिनेमा « Khabarhub

रमित ढुंगानाका गुरु राजेश हमाल

काठमाडौं – अभिनेता रमित ढुंगानाले महानायक राजेश हमाललाई आफूले गुरु मान्ने बताएका छन् । आइतवार काठमाडौंमा आफ्नो जन्मदिन मनाउने क्रममा उनले राजेश हमाललाई दाइ र गुरु भनी सम्मान दिने गरेको बताए । जन्मदिनको माहोलमा रमितलाई पत्रकारले प्रश्न राखे – तपाईंको उमेर कति पुग्यो? रमितले पनि मजाकका साथ भने – अब हाम्रो गुरु बल्ल २५ वर्ष…