Live on
Your Voice, Your Power
काठमाडौं – हरेक शुक्रवार नेपाली फिल्म जुधेर निर्माता मारमा पर्ने गर्थे । तर, यतिबेला भने नेपाली फिल्म हलमा कुनै फिल्म रिलिज भएका छैनन् । गत हप्ता पनि नेपालमा कुनै नेपाली फिल्म रिलिज नहुँदा हिन्दी फिल्मकै पकड देखियो । यो शुक्रवार पनि नेपालमा हिन्दी फिल्मकै दबदबा रहने पक्काजस्तै भएको छ । सलमान खानको फिल्म ‘दबंग ३’…