Live on
Your Voice, Your Power
काठमाडौं – नायिका सुमी मोक्तान फिल्म ‘सरौतो’ मार्फत दर्शकमाझ आउँदैछिन् । हरि हुमागाईंले निर्देशन गरेको उक्त फिल्मको रिलिजअघि राम्रै चर्चा छ । फिल्ममा सुमीसँगै सन्नी सिंह, आमिर गौतम, विजय लामा लगायतका कलाकारको शीर्ष भूमिका छ । आउँदो मंसिर १३ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको ट्रेलरले राम्रै चर्चा पाएको छ । फिल्ममा सुमीलाई एक्सन अवतारमा देख्न…