सिनेमा « Khabarhub

सौगात, सुहान र प्रकाशले सुरु गरे ‘परालको आगो’को वर्कसप

काठमाडौं - फिल्म ‘परालको आगो’ वर्कसपको चरणमा प्रवेश गरेको छ । भदौ २६ गतेदेखि छायाङ्कन सुरु गर्ने योजनासहित कलाकारहरुलाई आइतबारदेखि वर्कसपमा बोलाइएको हो । वर्कसपमा फिल्मका शीर्ष कलाकार सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापासहित अन्य कलाकारहरु सहभागी भएका छन् । कलाकार जितु नेपाल ‘मुन्द्रे’को बहिर्गमनपछि उनको स्थानमा भित्रिएका सौगात मल्ल नियमित वर्कसपमा उपस्थित भइरहेका…