सिनेमा « Khabarhub

यस्तो छ अनुप र नम्रताको ‘जाइरा’ ट्रेलर (भिडियो)

काठमाडौं –  अनुपविक्रम शाही र नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो । फिल्ममा नम्रतालाई एक्सन अवतारमा देख्न सकिन्छ । नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरि, सिर्जना रेग्मी, रेमनदास श्रेष्ठ लगायतलाई पनि ट्रेलरमा देख्न सकिन्छ । ट्रेलरमा एक्सन पक्षलाई महत्त्व दिइएको छ भने…