सिनेमा « Khabarhub

राजकुमार हिरानीका फ्यान हुन् ‘लभ डायरिज’ का निर्देशक

काठमाडौं – प्रणय दिवसको अवसर पारेर आउँदो फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ डायरिज’ का निर्देशक सौरभ चौधरी आफू राजकुमार हिरानीको फ्यान भएको बताउँछन् । उनले पहिलोपटक फिल्म हलमा पुगेर हिरानीकै फिल्म ‘थ्री इडियट्स’ हेरेको पनि बताए । उनले भने, ‘मैले पहिलोपटक हलमा फिल्म हेर्दा रिङ्गटा नै लागेको थियो, त्यो फिल्म हेरेपछि मलाई…