Live on
Your Voice, Your Power
काठमाडौं – यो स्वभाविक हो, प्रायः फिल्ममा लभस्टोरी कतै न कतै जोडिएकै हुन्छ । नेपालमा लभस्टोरीलाई नै विषय बनाएर कैयन् फिल्म निर्माण भएका छन् । तीमध्ये कतिले व्यावसायिक रुपमा सफलता कमाएका छन् भने कतिले दर्शकको प्रतिक्रिया पाए पनि राम्रो प्रतिक्रिया पाउन सकेका छैनन् । नेपाली फिल्ममा लभस्टोरी जानरामै निर्माण भएका फिल्महरु पनि दर्शकको रुचिअनुसार फरक–फरक…