Live on
Your Voice, Your Power
काठमाडौं – भदौ ६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रिमियर शो हेर्नेहरूले तारिफ गरेका छन् । फिल्म हेर्ने आउने अधिकांश सेलिब्रिटीको आँखा रसाएको थियो । फिल्मकी नायिका समेत रहेकी केकी अधिकारी त फिल्म हेरेपछि भक्कानिएरै रोएकी थिइन् । फिल्मको कथावस्तुले मन छोएका कारण आँसु नरोकिएको बताइन् । भक्कानिएकी उनले…