Live on
Your Voice, Your Power
काठमाडौं – पाँच वर्षअघि सार्वजनिक भएको हिट गीत ‘जेल पनि सहुँला’को सिक्वेल सार्वजनिक भएको छ । यस गीतको सिक्वेल ‘जेल पनि सुहँला : मर्नु परे मरौँला’ बिहीबार सार्वजनिक भएको हो । यस गीतमा नायक जीवन भट्टराई र नायिका लक्ष्मी बर्देवाको अभिनय छ । गीतको भिडियोमा शिक्षिका र कार्यालय सहयोगीको प्रेम दखाइएको छ । ‘जेल पनि…