Live on
Your Voice, Your Power
काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको ‘कार्साङ’का निर्देशक यम शेर्पा नयाँ फिल्म निर्माणको तयारीमा छन् । वि.सं २०८२ को नयाँ वर्षको दिन उनले फिल्म ‘मिरमिरे’ निर्माणको घोषणा गरेका हुन् । अहिले यो फिल्मको काम कलाकार चयनमा पुगेको छ । शीर्ष नायकको भूमिकाका लागि दयाहाङ राई अनुबन्ध भएको निर्माण पक्षले बताएको छ । दयाहाङ र यमको…