सिनेमा Archives | Page 30 of 127 | Khabarhub Khabarhub

शाहरुख खानका छोराले पाए सफाइ

काठमाडौं– लागूऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यनले सफाइ पाएका छन् । खानले गलत काम नगरेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाइ दिएको हो ।  गत अक्टोबरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागू औषधसहित विभागले पक्राउ गरेको थियो। तर, आर्यनबाट विभागले लागू औषध बरामद गरेको थिएन। विभागको मुम्बई कार्यालयले…