सिनेमा « Khabarhub

अशोक दर्जीको डेब्यू फिल्मका को-को छन् कलाकार ?

काठमाडौं - बाल गायक अशोक दर्जीले फिल्ममा डेब्यू गर्ने भएका छन् । फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’मा ओशक मुख्य भूमिकामा देखिने भएका हुन् । यस फिल्मको नाम अशोक र गायक तथा संगीतकार टंक बूढाथोकीको स्वर रहेको चर्चित गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बाटै लिइएको हो । यो नै अशोकको पहिलो गीत…