सिनेमा « Khabarhub

बुद्धिको दाबी : ‘ज्वाइँ साब’का दर्शक निराश हुनुपर्दैन

काठमाडौं - कलाकार बुद्धि तामाङको अभिनय रहेको फिल्म ‘ज्याइँ साब’ असोज २४ अर्थात् फूलपातीबाट प्रदर्शनमा आउँदैछ । आफू सो फिल्मका केन्द्रीय पात्र जितु नेपाल ‘ज्वाइँ साब’को निकट पात्रको भूमिकामा रहेको उनी बताउँछन् । फिल्ममा आफूले ‘भगवान तामाङ’ चरित्र निर्वाह गरेको उनले खुलाए । भूमिकाबारे उनी थप्छन्, ‘फिल्मका प्रमुख पात्र जितु नेपाल दाइलाई बुस्ट गर्ने, सपोर्ट…