सिनेमा « Khabarhub

राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ !

काठमाडौं-  महानायकको छवि बनाएका राजेश हमाल ८ वर्षपछि फिल्म 'नरसिंहा : अवतार’बाट ठूलो पर्दामा फर्किने भएका छन् । केही दिनअघि निर्माण पक्षले हमाल फिल्ममा अनुबन्ध भएको जानकारी दिएको छ । निर्माण पक्षले हमालसँग कागजी सम्झौता गरे पनि फिल्मको नाम सार्वजनिक गरेको थिएन । थिम पोस्टर सार्वजनिक गर्दै शुक्रबार फिल्मको नाम सार्वजनिक गरिएको हो ।  निर्देशक दिवाकर…