Live on
Your Voice, Your Power
काठमाडौँ– आउँदो तिहारलाई लक्षित गर्दै फिल्महरू धमाधम घोषणा भइरहेका छन् । बिदाको लोभमा फिल्मकर्मीहरू एकआपसमा जुध्ने मुडमा छन् । कोरोना भाइरस पश्चात फिल्मलाई चलायमान बनाउन एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्नु पर्ने बताउँदै आएका फिल्मकर्मीहरू व्यापारको लोभमा लड्ने वा भिड्ने तय गरिसकेका छन् । आउँदो तिहारमा दुई नम्बरी, नालापानी, प्रसाद २, के घर के डेरा प्रदर्शन…