सिनेमा « Khabarhub

चलचिचत्र बासुदेव र निर्देशक निर शाह

नेपालमा सिनेमा बनाउने उद्देश्यले सरकारले शाही नेपाल चलचित्र संस्थान स्थापना गरेपछि बनेका केही फिल्मको सफलताबाट २०३९ सालबाट निजी क्षेत्रमा चलचित्र बनाउने लहर चल्यो। त्यो लहरमा जुनी, कान्छी, आदर्श नारी फिल्म घोषणा भएर प्रदर्शन भए। तर यो भन्दा अगाडि पनि नवीन केसीको ‘कहीँ दियो कहीँ बत्ती’ भन्ने फिल्म बन्दा बन्दै अड्कियो। त्यसै गरी सूर्यकान्त शर्माको लाहुरे…