Live on
Your Voice, Your Power
काठमाडौँ– दीपकराज गिरी समुहले निर्माण गर्ने फिल्ममा निर्देशक हेमराज वि.सी तय भएका छन् । दीपकको समुहसँग हेमराज बीच लिखित सहमति भएको छ । 'हाम्रो नेक्स्ट प्रोजेक्टलाई हेमराजले निरेशन गर्ने पक्का भएको छ । हामीले लिखित सम्झौता समेत गरिसकेका छौँ' दीपकले भने । अहिले निर्माता एवं अभिनेता दीपकराज गिरी र निर्देशक बीसीले मिलेर पटकथा लेखिरहेका छन्…