सिनेमा Archives | Page 59 of 155 | Khabarhub Khabarhub

पोस्टरमा ‘अभिन्न’

काठमाडौँ– फिल्म ‘अभिन्न’ को पोस्टर सार्वजनिक भएको छ ।  दार्जिलिङ सहर डुलिहिँड्ने एक अपांग व्यक्तिले भोगेको जीवनकथा र उसलाई सघाउने कुकुरको चरित्रलाई फिल्ममा प्रस्तुत गरिएको छ । सन् २००८ मा लैनसिंह वाङ्देलद्वारा लिखित चर्चित उपन्यास  ‘लंगडाको साथी’ मा आधारित फिल्ममा अभिनेता कार्मको मुख्य भूमिका रहेको छ ।  फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । छायांकन…