Live on
Your Voice, Your Power
काठमाडौं - तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को बक्स अफिस भिडन्तको यात्रा सुरु भएको छ । माघ १ गतेबाट अर्थात बिहीबारबाट प्रदर्शनमा आउन लागेका यी तीन फिल्मका लागि देशभरका हलहरुले अग्रिम टिकट बिक्री र शो संख्या भाग लगाइसेका छन् । यी तीनमध्ये पहिलो दिन बिहीबारका लागि सबैभन्दा बढी शो ‘मिरमिरे’ले पाएको छ ।…