Live on
Your Voice, Your Power
काठमाडौं - गुपचुमै छायाङ्कन सकेपछि नायिका प्रियंका कार्कीले फिल्म ‘मास्टर्नी’को फ्रस्टलुक पोस्टर सार्वजनिक गरेकी छन् । नयाँ वर्षको दिन दरबारमार्गमा एक कार्यक्रमको आयोजना गरी प्रियंकाले फिल्म निर्माणबारे पहिलो पटक औपचारिक जानकारी दिएकी हुन् । लोमो समयको कसरतपछि प्रियंका फिल्म निर्माणमा होमिएकी हुन् । ‘मास्टर्नी’ उनको होम प्रोडक्सन ‘आयंका फिल्मस्’को ब्यानरमा बनेको हो । फिल्मको पोस्टर…