Live on
Your Voice, Your Power
काठमाडौँ– विदेशी फिल्महरूसँग भिड्दै प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ४’ ले तीन दिनमा २ करोड ४३ लाखको व्यापार गरेको छ । वितरण कम्पनि र निर्माण पक्षले फिल्मको ग्रस कलेक्सनबारे आधिकारिक रुपमा जानकारी गराएका हुन् । शनिबार, बिहीबार र शुक्रबारकै दर्शकको चापको निरन्तरता हलमा देखिएको फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार…