सिनेमा « Khabarhub

‘आर्टमा व्यापार हावी भयो’

काठमाडौँ– अभिनेता कार्मले थियटरबाट फिल्ममा आउँदा त्यहाँ आर्ट भन्दा पनि व्यापार हावी हुने बताए ।  थियटर हुँदै फिल्ममा प्रवेश गरेका कार्मले साइकोलोजिकल थ्रिलर फिल्म ‘षट्कोण’ को पत्रकार सम्मेलनमा कुराकानी गर्ने क्रममा थियटरको आर्ट फिल्ममा कमै मात्रामा देखिने बताए ।'थियटरमा काम गर्दा हामी अट्याच हुन्छौँ । त्यहाँ स्टेज बनाउने देखि दुई वा तीन महिना वर्कसप हुन्छ…