Live on
Your Voice, Your Power
सांगीतिक क्षेत्रमा अहिले चर्चामा रहेको नाम हो गायक डेभिड शंकर। उनको गीत समेटिएको चलचित्र छक्का पञ्जाले अहिले चर्चा पाइरहेको छ। छक्का पञ्जाको ‘पहिलो नम्बरमा, हो या पहिलो नम्बरमा’ पछि छक्का पन्जा-४ को ‘दर्शन सलाम’का गायक डेभिड शंकरसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंशः अहिले तपाईं धेरै चर्चामा हुनुहुन्छ। कुराकानीको सुरुवात तपाईंको गायन यात्राबाट गरौं। गायनमा…