Live on
Your Voice, Your Power
काठमाडौं– ९५ औं संस्करणको ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषणा गरिएको छ । यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ । कसले कुन टाइटल जिते ? उत्कृष्ट फिल्मस् एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स उत्कृष्ट निर्देशक…