सेलिब्रेटी Archives | Page 33 of 54 | Khabarhub Khabarhub

लकडाउनमा ‘धुर्मुस सुन्तली’ को क्वारेन्टाइनबाटै व्यङ्ग्य

काठमाडौं – हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला सेल्फ क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा रहेका धुर्मुस सुन्तलीले भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरिरहेका हुन्छन् । हालै धुर्मुसले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेका छन् । जाइफूलको बासना बोलको गीतमा व्यङ्ग्य गर्दै गाइएको धुर्मुस र सुन्तलीले गाएको गीतमा सीमामा अलपत्र परेका नेपालीलाई ल्याउन अनुरोध गरिएको…