मोडल « Khabarhub

सारीमा सजिएकी सुरविना (तस्वीरहरु)

काठमाडौं - नायिका सुरविना कार्कीलाई फिल्ममा भन्दा बढी त सामाजिक सञ्जालमा नै देख्न पाइन्छ । लामो समय फिल्म क्षेत्रबाट टाढा भएजस्तो देखिए पनि उनले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति जनाइरहन्छिन् । अब उनलाई फिल्म ‘लप्पन छप्पन २’ मा देख्न पाइनेछ । फिल्मका लागि उनी केही समयपछि नेपाल आउनेछिन् । यद्यपि सुरविना लामो समयदेखि मुम्बईमा सङ्घर्षरत छिन्…