Live on
Your Voice, Your Power
काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सबै त्रासमा छन् । विश्वका अधिकांश मुलुक लकडाउन हुँदा सबै मानिस घरभित्रै छन् । उनीहरुले आफ्ना पुराना तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गर्दै बाल्यावस्थालाई स्मरण गरिरहेका छन् ।कोरोनाभाइरसको महामारीका कारण आम नागरिकसँगै विश्वप्रसिद्ध सुपरस्टार पनि घर बाहिर निस्किन पाएका छैनन् । विभिन्न कार्यक्रमका लागि विश्वभर घुमिरहने सुपरस्टारहरुले अहिले…