मोडल « Khabarhub

प्रियंकाको मुस्कान (फोटो फिचर)

काठमाडौं –सरकारले देशभर गरेको लकडाउनका कारण सेलिब्रेटीको जीवन घरमै सीमित भएको छ । नायिका प्रियंका कार्की पनि यतिबेला फुर्सदमा छिन् । फुसर्दमा हुँदा कलाकारले आफ्नो शूटिङको समय सामाजिक सञ्जालमार्फत शेयर गरिरहेका छन् । दिनमा १८ घण्टासम्म व्यस्त हुने प्रियंका पछिल्लो समय भने फुर्सदिलो बनेकी छिन् । गतवर्ष फागुनमा आयुष्मान देशराज जोशीसँग बिहे गरेकी प्रियंका बिहेका…