संगीत « Khabarhub

प्रतिभा चिन्न नसकेको आरोपबारे के भन्छन् नेपाल आइडलका निर्णायक ?

काठमाडौं– नेपाल आइडलका निर्णायक न्यहूँ बज्राचार्यले मेनुका पौडेललाई आफूहरुले गरेको सहयोग नदेखेको प्रतिक्रिया दिएका छन् । नेपाल आइडलको पाँचौ संस्कारबारे जानकारी दिन सोल्टी होटलमा बुधबार आयोजनका गरिएको कार्यक्रममा बज्राचार्यले मेनुकाको प्रतिभाअनुरुप आइडलमा स्थान दिइएको स्पष्ट पारे । भोटिङका आधारमा उनी टप ११ बाट बाहिरिनुमा निर्णायकहरुको कुनै हात नभएको उनले बताए । इन्डियन आइडलमा गएर चर्चा…