संगीत « Khabarhub

‘खुसीका मुहान’ मा नग्मा र सागर

काठमाडौँ– गायक राजेश पायल राईको स्वरमा रहेको ‘खुसीका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राज मुकारुङको शब्द रहेको छ, भने अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ । एआरको प्रस्तुतीमा बनेको गीत काठमाडौँमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । निर्देशक तथा गायक सुरज तामाङले निर्देशन गरेको म्युजिक भिडियोमा प्रेमिल जोडीको जिवनमा…