Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली ‘पपसम्राट’का रुपमा परिचित गायक ओमविक्रम विष्टको नयाँ गीत ‘उनी आउने’ सार्वजनिक भएको छ । गीतमा ओमकै संगीत छ । हाल अमेरिकामा उपचार पश्चात स्वास्थ्यलाभ लिइरहेका विष्टले यो गीत केहीवर्षअघि नै तयार गरेका थिए । म्याक्स टिभी नेपालले निर्माण गरेको गीतको भिडिओमा अमेरिका बस्दै आएका अभिनेता राजबल्लभ कोइरालाले अभिनय गरेका छन् । भिडियोमा उनीसँगै…