संगीत « Khabarhub

डीपीको ‘बन्छ तिम्रै नाम’

काठमाडौं– नवगायक बुद्ध घ्लान र नवगायिका मुना वाइवाको नयाँ गीत ‘बन्छ तिम्रै नाम’ सार्वजनिक भएको छ । गीतमा डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र विश्व अधिकारीको संगीत संयोजन छ । गीतको भिडियोमा गरिमा शर्मा र कुन्साङ बमजनको अभिनय छ । निकेश खड्का निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।…