संगीत Archives | Page 43 of 84 | Khabarhub Khabarhub

मिराजले ल्याए ‘दिलको रिलैमा’

काठमाडौं–गायक मिराज अर्यालको नयाँ गीत ‘दिलको रिलैमा’ सार्वजनिक भएको छ । रिमा इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको गीतमा कृष्ण अर्यालको शब्द तथा संगीत छ । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा मनोज खड्का र चाहाना राना मगर फिचर्ड छन् । भिडियोमा मिराजकै छायांकन, सम्पादन तथा निर्देशन छ । रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गणेश भट्टको र्‍याप…