संगीत « Khabarhub

‘इबादत बन गए हो’मा स्मिता दाहाल

काठमाडौं– नेपाली संगीतमा छोटो समयमै स्थापित गायिका स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा स्वर दिएकी छन् । भारतको प्रतिष्ठित कम्पनी टि–सिरिजको पप चार्टबस्टर्स नामक यूट्युब च्यानलबाट शुक्रवार उनको स्वरमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ । गायनमा उनलाई ‘जलते दिए’, ‘हुँड हुँड दबंग’, ‘राधा नाचेगी’ जस्ता गीतका गायक शबाब सबरीले साथ…