संगीत Archives | Page 44 of 84 | Khabarhub Khabarhub

नर्भिककी निर्देशक मेघा भन्छिन् : निशाको निःशुल्क उपचार हुन्छ

काठमाडौं– भारतको देहरादुनमा रहँदा निशा सडक दुर्घटनामा परेकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालले नि:शुल्क उपचार गरिदिने भएकाे छ । अस्पतालकी निर्देशक मेघा चाैधरीकाे पहलमा भैसेपाटीस्थित घिमिरेकाे घरबाट उद्धार गरी निशालाई बिहीबार दिउँसाे अस्पताल भर्ना गरिएकाे थियाे । निर्देशक चौधरीले निशाको उपचारमा कुनै खर्च नलाग्ने बताएकी छन् । ‘निशाजीको अहिले फोटो देखेपछि पक्कै केयर नपुगेर नै…