संगीत « Khabarhub

जिम्मालकी छोरीमा इन्दिरा र रमेश

काठमाडौ–गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको आवाजमा रहेको नयाँ रोमान्टिक गीत ‘जिम्माल बाको छोरो’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रकाश सापकोटाको शब्द र भीमबहादुर श्रेष्ठको संगीत रहेको छ । भिडियोमा अभिनेता दिलीप रायमाझी, गायिका इन्दिरा जोशी, मोडल गीता ढुंगाना र कमल सिंहको अभिनय रहेको छ । सुब्रत आचार्य निर्देशित भिडियोमा विकाश दाहालको सम्पादन…