संगीत Archives | Page 53 of 82 | Khabarhub Khabarhub

शिवरात्रीमा ‘अनुप्रस्थ’को ‘सम्झेर मलाई’

काठमाडौं– लोकप्रिय नेपाली व्याण्ड ‘अनुप्रस्थ’को नयाँ गीत ‘सम्झेर मलाई’को टिजर सार्वजनिक भएको छ । व्याण्डले यसको पूर्ण गीतलाई यसै शिवरात्रीको अवसर पारेर बिहीबार राजधानीको दरबारमार्गस्थित क्लब प्लाटिनममा सार्वजनिक गर्दैछ । गीत सार्वजनिकसँगै व्याण्डले आफ्नो प्रस्तुति पनि दिनेछ । सन् २००८ मा ‘स्प्राइट व्याण्ड च्यालेञ्ज’को उपाधि जितेपछि यो व्याण्ड चर्चामा आएको हो । त्यसयता व्याण्डले विभिन्न…