Live on
Your Voice, Your Power
काठमाडौं–गायिका मेलिना राई र गायक लोक पौडेलको युगल गायनमा समावेश गीत ‘निलो कुर्ताले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ शैलीको यस गीतमा शब्द र संगीत दीपक शर्माको रहेको छ । भिडियोमा अभिनेत्री आँचल शर्मा र अभिनेता तथा मोडल निराजन प्रधानको प्रेम देखाइएको छ । शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा उज्जवल जोशीको छायांकन तथा…