संगीत « Khabarhub

गरिमाको लाली ओठमा मोहित पल

काठमाडौं –गीतकार तारा अधिकारीको नयाँ गीत ‘लाली ओठैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर छ । गीतमा राजनराज शिवाकोटीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा किशोर थापाको मिक्सिङ छ । भिडियोमा पल…