संगीत « Khabarhub

‘नेपाल आइडल’ रविको ‘टुटी सक्यो मुटु’

काठमाडौं– गायन रियालिटी शो ‘नेपाल आइडल’ को दोस्रो संस्करणका विजेता गायक रवि ओडको स्वर तथा शब्दमा रहेको गीत ‘टुटी सक्यो मुटु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा भीम बिसीको संगीत छ । सार्वजनिक भिडियोमा प्रिन्स विश्वकर्मा र अञ्जना बराइली फिचर्ड छन् । भिडियोमा दशरथ सुनारको निर्देशन, टेकेन्द्र शाहको सम्पादन र रामकुमार केसीको छायांकन छ…