Live on
Your Voice, Your Power
काठमाडौं – गत हप्ता रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का निर्णायकहरु घोषणा गरियो । यसअघिको सिजनमा गायिका आस्था राउत निर्णायकका रुपमा थिइन् । सिजन ३ मा भने उनको सट्टा तृष्णा गुरुङलाई निर्णायक बनाइएको छ । गायिका राउत विवादमा आएका कारण उनलाई हटाइएको आँकलन गरिएको छ । गतवर्षको ‘द भ्वाइस अफ नेपाल’ मा…