Live on
Your Voice, Your Power
काठमाडौँ– सर्वाधिक प्रतिक्षारत नेपाली चलचित्र प्रेमगीत३ को लिरिकल गीत 'हर युग होस् प्रेमको' बोलको गीत नौ महिनामा सर्वाधिक १० मिलियन अर्थात १ करोड भ्यूज पाएको छ । प्रेमगीत ३ को शीर्ष गीतको रुपमा रहेको हर युग होस् प्रेमको गीतको लिरिकल भिडियो मात्र रिलिज भएको थियो । यो गीतलाई दर्शकले निकै असाध्यै रुचाएका छन् । यो…