Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता निखिल उप्रेती लोकगीतको म्युजिक भिडियोमा देखिएका छन् । ‘धानको चामल धानैको चिउरा’को म्युजिक भिडियोमा उनको अभिनय देख्न सकिन्छ । कला लम्सालले बजारमा ल्याएको यो गीतमा बद्री पंगेनी, कला लम्साल र चन्द्र शर्माले स्वर दिएका छन् । यस्तै गीतको भिडियोमा निखिल र गायिका कलाको अभिनय देख्न सकिन्छ । फिल्मी शैलीमा निर्माण गरिएको गीतको भिडियो…