संगीत « Khabarhub

‘कबड्डी ३’को गीत ‘दूबो फुल्यो’का संगीतकार भन्छन्- आलोक श्रीको गीत चोर्नुपर्ने कुरै छैन

काठमाडौं – चलचित्र ‘कबड्डी ३’मा समावेश लोकशैलीको ‘दूबो फुल्यो’ गीतको संगीत चोरीको आरोप लागेपछि संगीतकार एसडी योगीले आफूले यो गीत सुन्दै नसुनेको प्रतिक्रिया दिएका छन् । उनले आफूले संगीत सिकेरै यो क्षेत्रमा आएका आलोक श्रीको गीत चोर्नुपर्ने अवस्था नआएको प्रतिक्रिया दिए । ‘मैले उहाँको गीत चोर्नुपर्ने कुरै आउँदैन, उहाँले त मैले गीत चोरी गरेको, कपी…