Live on
Your Voice, Your Power
वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरिया रहेका लीला खतिवडाले 'बाँचेकै छु जसोतसो' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । विदेशको रोजगारीसँगै बाँकी रहेको समयमा साहित्यिक लेखनमा सक्रिय खतिवडाले परदेशमा पुगेपछिको प्रेमभावलाई समेटेर लेखेको गीत म्युजिक भिडियोका रुपमा सार्वजनिक गरेका हुन् । निर्मल दियालीले संगीत गरेको यो गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन् । गीतमा रेडियो…